Actus non facit reum nisi mens sit rea
- शब्द
- Actus non facit reum nisi mens sit rea
- अर्थ
- कुनै कार्यले मात्र व्यक्तिलाई कसुरदार बनाउँदैन, सो कार्यसँगै दोषी मनस्थिति (mens rea) पनि रहेको हुनुपर्छ; कसुर कायम हुन कार्य र दोषी मनसाय दुवै आवश्यक पर्दछ।
- सन्दर्भ
कुनै व्यक्तिले मनसाय वा लापरबाही बिना संयोगवश अर्को व्यक्तिको मृत्यु गराएको अवस्थामा यस सिद्धान्तअनुसार ज्यान मार्ने कसुरमा सजाय हुँदैन।