अलाइबी (Alibi)

शब्द
अलाइबी (Alibi)
अर्थ
कुनै आपराधिक कार्य भएको समयमा आफू घटनास्थलमा नभई अन्यत्रै थिएँ भनी दिइने प्रमाण वा दाबी।
सन्दर्भ

कानूनी सिद्धान्त

More from कानुनी सूत्रहरू

More from कानुनी सूत्रहरू