उत्प्रेषण (Certiorari)

शब्द
उत्प्रेषण (Certiorari)
अर्थ
उच्च अदालतद्वारा तल्लो अदालत वा अर्ध-न्यायिक निकायको निर्णय, कार्यविधि र रेकर्डहरूको वैधानिकता परीक्षण गर्न र त्रुटि वा क्षेत्राधिकार नाघेको पाइएमा सो निर्णय बदर गर्न जारी गरिने एक विशेष आदेश।
सन्दर्भ

असाधारण क्षेत्राधिकार अन्तर्गतको कानूनी रिट

More from कानुनी सूत्रहरू

More from कानुनी सूत्रहरू