Corpus delicti

शब्द
Corpus delicti
अर्थ
कसुरको मूल तत्त्व; कुनै व्यक्तिलाई कसुरदार ठहर गर्नुअघि कसुर वस्तुतः घटित भएको कुरा प्रमाणित हुनुपर्ने सिद्धान्त।
सन्दर्भ

ज्यान सम्बन्धी मुद्दामा अभियोजन पक्षले पहिले मृत्यु भएको र त्यो आपराधिक कार्यबाट भएको प्रमाणित गरी corpus delicti स्थापित गर्नुपर्छ।

More from कानुनी सूत्रहरू

More from कानुनी सूत्रहरू