Doli incapax

शब्द
Doli incapax
अर्थ
तोकिएको उमेरमुनिको बालकमा फौजदारी मनसाय बनाउने क्षमता नहुने अनुमान गरिने हुँदा निज कसुरको फौजदारी दायित्वबाट उन्मुक्त हुने सिद्धान्त।
सन्दर्भ

मुलुकी अपराध संहिता अनुसार सात वर्षको बालक doli incapax मानिने हुँदा चोरीको कसुरमा फौजदारी दायित्व बहन गर्दैन।

More from कानुनी सूत्रहरू

More from कानुनी सूत्रहरू