Ex officio
- शब्द
- Ex officio
- अर्थ
- आफूले धारण गरेको पदको हैसियतले नै, छुट्टै अधिकारपत्र नलिई कार्य गर्न सक्ने अवस्था।
- सन्दर्भ
महान्यायाधिवक्ता सर्वोच्च अदालतमा ex officio हैसियतले उपस्थित हुन्छन्।
महान्यायाधिवक्ता सर्वोच्च अदालतमा ex officio हैसियतले उपस्थित हुन्छन्।