एक्स पोस्ट फ्याक्टो

शब्द
एक्स पोस्ट फ्याक्टो
अर्थ
घटना पश्चातको; कुनै कानुन लागु हुनु भन्दा अगाडि गरिएका कार्यहरूलाई पछि कानुन बनाएर दण्डनीय बनाउने सिद्धान्त।
सन्दर्भ

कानुनी सिद्धान्त

More from कानुनी सूत्रहरू

More from कानुनी सूत्रहरू