Furiosis nulla voluntas est

शब्द
Furiosis nulla voluntas est
अर्थ
मानसिक सन्तुलन ठीक नभएको व्यक्तिको कुनै पनि कानुनी इच्छा वा मन्जुरी हुँदैन र निजले गरेका कार्यहरूले कुनै कानुनी दायित्व वा परिणाम सिर्जना गर्दैनन्।
सन्दर्भ

मुलुकी देवानी संहिता बमोजिम होस ठेगान नभएको व्यक्तिले गरेको करारमा कानुनी इच्छाको अभाव हुने हुनाले त्यस्तो करार बदरभागी हुन्छ।

More from कानुनी सूत्रहरू

More from कानुनी सूत्रहरू