Ignorantia juris non excusat
- शब्द
- Ignorantia juris non excusat
- अर्थ
- कानुनको अज्ञानता बहाना हुँदैन; कुनै व्यक्तिले उल्लङ्घन गरेको कानुनबारे आफूलाई थाहा नभएको भन्ने आधारमा दायित्वबाट उन्मुक्ति पाउन सक्दैन।
- सन्दर्भ
मुलुकी अपराध संहिता अन्तर्गत अभियोग लागेको प्रतिवादीले कसुरबाट उन्मुक्ति पाउन ignorantia juris non excusat को बहाना लिन सक्दैन।