जस कोजेन्स वा इउस कोजेन्स

शब्द
जस कोजेन्स वा इउस कोजेन्स
अर्थ
बाध्यात्मक कानुन; अन्तर्राष्ट्रिय कानुनका यस्ता सर्वमान्य सिद्धान्तहरू जसलाई कुनै पनि राष्ट्रले उल्लंघन गर्न वा त्यसको विपरीत सम्झौता गर्न पाउँदैन।
सन्दर्भ

अन्तर्राष्ट्रिय कानुनको कानुनी सिद्धान्त

More from कानुनी सूत्रहरू

More from कानुनी सूत्रहरू