Jus scriptum

शब्द
Jus scriptum
अर्थ
सक्षम विधायिकाद्वारा निर्माण गरी लिखित रूपमा प्रकाशित गरिएको कानुनलाई Jus scriptum भनिन्छ।
सन्दर्भ

नेपालको संविधान र मुलुकी संहिताहरू jus scriptum का उदाहरण हुन्।

More from कानुनी सूत्रहरू

More from कानुनी सूत्रहरू