Jus soli

शब्द
Jus soli
अर्थ
कुनै राज्यको भू-भागभित्र जन्मेकै आधारमा नागरिकता प्राप्त हुने सिद्धान्त।
सन्दर्भ

Jus soli अनुसार राज्यको भू-भागमा जन्मेको बालकले सोही राज्यको नागरिकता प्राप्त गर्दछ।

More from कानुनी सूत्रहरू

More from कानुनी सूत्रहरू