Nullum crimen sine lege, nulla poena sine lege
- शब्द
- Nullum crimen sine lege, nulla poena sine lege
- अर्थ
- कुनै पनि कार्य कसुर मानिने र सजाय गरिने छैन जबसम्म त्यस्तो कार्य गर्दाका बखत लागु रहेको कानुनले सो कार्यलाई कसुर तोकी सजायको व्यवस्था गरेको हुँदैन।
- सन्दर्भ
नेपालको संविधानको धारा २०(४) ले कसुर गर्दाका बखत लागु नरहेको कानुनबमोजिम कुनै व्यक्तिलाई सजाय नहुने व्यवस्था गरी यस सिद्धान्तलाई आत्मसात् गरेको छ।