प्राइमा फेसी
- शब्द
- प्राइमा फेसी
- अर्थ
- प्रथम दृष्ट्या; पहिलो नजरमा वा प्रमाणहरू हेर्दा देखिने अवस्था, जसलाई खण्डन नगरिएसम्म सत्य मानिन्छ।
- सन्दर्भ
कानुनी सिद्धान्त (न्यायिक सिद्धान्त)
Practice questions
What is the legal meaning of the Latin phrase prima facie?
In jurisprudence, possession is considered the prima facie evidence of which of the following?