Quo warranto
- शब्द
- Quo warranto
- अर्थ
- कुनै व्यक्तिले सार्वजनिक पद कुन अधिकारबाट धारण गरेको हो भनी सोधपुछ गरी अधिकारविहीन भएमा पदबाट हटाउन अदालतले जारी गर्ने अधिकारपृच्छाको आदेश।
- सन्दर्भ
कानुनी योग्यता नपुगेको व्यक्तिलाई पदमा नियुक्त गरिएकोले सर्वोच्च अदालतले quo warranto को आदेश जारी गरी निजलाई पदबाट हटायो।
Practice questions
What is the primary function of the prerogative writ of quo warranto?
Under which circumstance is the writ of quo warranto issued?