Montesquieu
- विधिशास्त्री
- Montesquieu
- सम्प्रदाय
- Separation of Powers
- जनक
- Modern doctrine of Separation of Powers
- सिद्धान्त
- शक्ति पृथकीकरणको सिद्धान्त; ऐतिहासिक विधिशास्त्रको पूर्वाधार (कानुन जलवायु, भूगोल र संस्कृति अनुकूल हुनुपर्ने दृष्टिकोण)।
- उद्धरण
कानुनको आवरण र न्यायको नाममा गरिने अत्याचारभन्दा ठूलो अरू कुनै अत्याचार हुँदैन।
- पुस्तकहरू
द स्पिरिट अफ द लज (१७४८), पर्सियन लेटर्स
- प्रतिपादन
Tripartite separation of legislative, executive and judicial functions; checks and balances; influence of climate and geography on laws
- जन्म
- 1689
- मृत्यु
- 1755
- तस्बिर
- /jurists/montesquieu.jpg