J.S. Mill
- विधिशास्त्री
- J.S. Mill
- सम्प्रदाय
- Utilitarianism
- सिद्धान्त
- गुणात्मक उपयोगितावाद र हानिको सिद्धान्त (Harm Principle) — अरूलाई हानी हुनबाट रोक्न मात्र स्वतन्त्रतालाई सीमित गर्न सकिन्छ।
- उद्धरण
कुनै पनि सभ्य समुदायको सदस्यमाथि उसको इच्छा विपरीत शक्ति प्रयोग गर्ने एकमात्र न्यायोचित उद्देश्य अरूलाई हानी हुनबाट रोक्नु हो।
- पुस्तकहरू
अन लिबर्टी, युटिलिटेरिनिज्म (उपयोगितावाद), द सजेक्सन अफ वुमन
- प्रतिपादन
Harm Principle; Qualitative (higher vs lower pleasures) Utilitarianism; representative government
- जन्म
- 1806
- मृत्यु
- 1873
- तस्बिर
- /jurists/j-s-mill.jpg