सामाजिक इन्जिनियरिङ्ग
- सिद्धान्त
- सामाजिक इन्जिनियरिङ्ग
- विधिशास्त्री
- Roscoe Pound
- विवरण
कानुनले 'सामाजिक इन्जिनियरिङ्ग' को रूपमा काम गर्दै व्यक्तिगत, सार्वजनिक र सामाजिक हितहरूलाई न्यूनतम घर्षण र क्षतिका साथ सन्तुलन गरी मानवीय आवश्यकताहरूको अधिकतम परिपूर्ति गर्दछ। Pound ले यी हितहरूलाई वर्गीकरण गरी सभ्य समाजका 'कानुनी पूर्वाधार सिद्धान्त (jural postulates)' को कसीमा जाँचे।